शून्य छ गाउँ’ बजारमा (भिडियो)

शून्य छ गाउँ शून्य छ ठाउँ शून्य छ वस्ती यो ।नहुँदा तिमी झन् शून्य मन सहन अति भो ।।माथिका हरफहरु कवि तथा गीतकार घायलश्रीको भरखरै बजारमा आएको ‘शून्य छ गाउँ’ गीतका हुन् । नेपाली सुगम सङ्गीतमा राम्रो सम्भावना बोकेका गायक सिद्धार्थ परियारको आवाजमा ‘शून्य छ गाउँ’ बजारमा आएको हो ।प्रेममा हुने वियोगान्त भावहरुलाई शब्दमा उतारिएको … Continue reading शून्य छ गाउँ’ बजारमा (भिडियो)